Posted by: ritthe July 1, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

खै ठुल्दाइ २-३ दिन भैसक्यो मान्छेहरु नआका पनि

अनी भोजनको शुभ साइत ९ बजेर १ मिनेट हो ठुल्दाइ को?

हाम्रो त ९ बजेर ५३ मिनेट को शुभ साइतमा भोजन गर्दा भोली ब्यान ७ बजे सम्म भोक लाग्दैन भनेर ज्योतिश गुरु श्री रिट्ठ्यान्द्र राठोडले भनेको  भएर तेती नै खेर भोजन गर्नु पर्ला !

पर्बते महाराज र बिस्टे महाराज को के छ ताअाअा? 
 

Read Full Discussion Thread for this article