Posted by: Birkhe_Maila July 1, 2008
--कथा चौतारीको--
Login in to Rate this Post:     0       ?        

सान्नानी- खै सान्नानी बगाउन थाल्या थ्यो, फेरि देख्ने २ जना नि ट्याबे परे के पो गर्छन कुन्नि।

बिस्टे सम्धीज्यू-  केइ न केइ त होला नि सम्धीज्यू, हजूर कहाँ अहिल्यै मर्न हुन्छ र, पँधेराको सिन सित्तैमा हेर्नै बाँकि छ अझै! :)

दीपीका- के थाहा अर्को हिरो आउँछ कि, हेर्दै जाम है।

चिप्ले- लौ शबु के यस्ति हुनु नि बिचरी सोझि छिन नि,बरु हेर्ने पातकीहरु उस्तै।

हरितालिके- आजको आइसक्यो त तिमी सुतिरा?

चेली नानी- खै के पो गर्छन बुडाले हेर्दै जाउँ।

ठूल्दाई- लोल! हिजोको जस्तो झिलिमिली आउँछ त्यहि बाँकि छ नि।

लहरे- मासु भोलि पर्सि तिर पाक्छ कि!

प्रेरणा- यस्तै हुन बुढाहरु हँसाउँछन है???

किस्नेकाले- अस्लम आलेकुम! अगर आप हमारे लहु-ए-कलमसे वेपर्दा हुवा चौतारी-ए-दासताँको  नुमायशी शान‍-ए-शौकतके तहत सुननेका तलब रखते हैँ तो इन नाचिजको भि उसको  तामिल करनेकि बेइन्ताह ख्वाहिस होगि! खुदा हाफिज!

लोल!

Read Full Discussion Thread for this article