Posted by: crazy_love July 1, 2008
"अपरेसन ००३"
Login in to Rate this Post:     0       ?        

कसलाइ के को धन्दा? कसलाइ के को धन्दा भन्या जस्तै रिट्ठेलाइ चाहि रितुको धन्दा लागेछ। नाम पनि दुइटैको "रि" बाट शुरु हुँदो रैछ। लौ म त आजै पो देखें। धन्दा नमान रिट्ठे, रितु आइसकी कथामा।


किश्नेकाले ज्यु,

कमेन्टको लागि फेरि धन्यबाद। त्यो हजुरले दलेको पिठोमा SPF 45 पनि हुँदो रैछ? हामी पनि घाममा निस्कदाँ त्यही लाउनु पर्‍यो कि भनेर सोच्दैछौं। किफायती छ भने येसो ट्राइ गर्नु पर्‍यो भनेर नि।

Read Full Discussion Thread for this article