Posted by: serial July 1, 2008
--कथा चौतारीको--
Login in to Rate this Post:     0       ?        

अइ रिट्ठे मलाई किन बजाउने हाँ - निहुँ नै खोज्या हो भने हाम्पनी तयार छौ क्यारे।
फेरी भक्खर बेहोश भाछ, फेरी किन बेहोश पारौ भनेर मात्र। तेसै निहुँ खोज्ने के।

ठुल्दै पनि कोही भन्दा कम रहेनछ - जमानामा त नम्बरी मान्छे पो त हो ठुल्दै -
ठुल्दाइ लाई मिल्ने गीत मैले अस्ती बजाएको थिए - कस्तो गाली खायो मैले - ठुल्दै ले मलाई बदमाश रे

यो गीत सबै बुढाहरुको लागि - नेपालीमा उल्था गरेर पढ्नु अथवा गाउनु होला

चा: या धम्पा ज्याद्लगेमजु, शँग बालकी
जीइ ला छन्त एन्के मखु बुरा धालकी
बुरा बुरा जुसा: मन जिगु ल्यामो, ल्यासे वलकी
मन जिगु सुतुपातु वोनेय, न्हाकँ सोलकी

हेर दिपिका बुढा हरु सबै तेस्तै हो - ठुल्दै, तिम्रो मामा, जिम्बाल एउटै द्याङ को मूला हो।
बरु हामी तरुनाहरु नै असल छम के रे।

Read Full Discussion Thread for this article