Posted by: crazy_love July 1, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

उक्त प्रश्नमा "चौतारीको कथा" मा नभएको कुरा सोधिएकोले हामीलाइ उत्तर दिन नसकिने बनाएकोमा प्रश्न बनाउने बिरु भन्ने जिम्माल बालाइ तुरुन्त कार्बाहि चलाउनु पर्‍यो भन्दै परिक्षा निरिक्षक ज्यु श्री ठुल्दाइलाइ बिनम्र अनुरोध गरिन्छ।

भबदिय,


1,दिपिका दुवाडी।
2,प्रेरणा,
3,सान्नानी,
4, क्रेजी,

5............

6...................

ल नाम थप्नु पर्‍यो है साथीहरु। केटाले पनि लेख्न पाउछ नाम त्यो लिस्टमा

Read Full Discussion Thread for this article