Posted by: Birkhe_Maila July 1, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

प्रश्न सुधारिएको सुचना:

 

चौतारीमा सकृय महीलवृन्दको बढ्दो जनसंख्यालाई ध्यानमा राखि, केहि समय पहिला सोधिएको प्रश्न सुधारिइसकेको व्यहोरा अवगत गराइन्छ। साथै पुरै जोश तथा जाँगरका साथ उत्तर दिनुहुन सम्पूर्ण इच्छुक महीलावृन्दहरु प्रति अनुरोध गरिन्छ।

चौतारी मन्त्रिपरीषद्

लोल!

Read Full Discussion Thread for this article