Posted by: बिस्टे July 1, 2008
Login in to Rate this Post:
0
?
ल हेर मलाई त बगाइदिरा भन्या एत्ती चाडै त के मरुला र म,फेरी नातिनी एक्लै हुन्छे मेरो। म यदी गईहाले भने पनि भउते ले हेर्बिचरा गर्ला केरे। ति गजडी हरुले के बच्चाउथे मलाई,सुड्डा लाई लगेको सिन त दामी थ्यो नि हो, भन्दै बस्लान, भौते ले उतार्ला मलाई किनाराँ।
लउ लौ शब्बु को इपिसोड कन्टिनिउ गर्नु पर्यो।।
लउ लौ शब्बु को इपिसोड कन्टिनिउ गर्नु पर्यो।।