Posted by: chipledhunga July 1, 2008
Login in to Rate this Post:
0
?
घुम्तीमा नआउ है
आँखा तिमी जुधाउन
आँखा तिमी जुधाउन
बाँधिए माया प्रीती गार्हो हुन्छ फुकाउन फुकाउन
घुम्तीमा नआउ है
मंगलवारे जदौ यो बिर्खेमाइलाको.
बिष्टे, चियाको लागि धन्यवाद।