Posted by: crazy_love June 30, 2008
"अपरेसन ००३"
Login in to Rate this Post:     0       ?        

दशैंतिहार,
धन्यबाद साथी! मैले तिम्रो साइकल पढें। रमाइलो लाग्यो।

फुच्चे,
बल्ल अलिकति उज्यालो आयो। अझै छर्लङ चाहि भाको छैन।

बिरु,

पापै लाग्ने भए अब फुल टाइम साझामा कथा लेख्न बस्नु पर्ला जस्तो छ है? उता चौतारीको कथा पनि म पढ्दै छु। कमेन्ट पछि लेख्छु ल।

दिपु,

you better upload the new part ASAP---- aite gurl  - त्यो भन्या के? कोडमा के भनेकी मलाइ? गाली गर्‍या हो?

मिस सिस,

सातो बोलाउन मिल्छ नि डर लाग्यो भने पनि। हा...... हा......... हा।

ओयि सोमे साइँला,

तिमी त्यही चाइना मै घरजम गर्न लाको हो को क्या हो? खोइ अचेल दर्शन पाउनै गार्हो भो बा? अब अर्को कथा लेख्नु पर्दैन तिमीले?

अचम्म छ बा येसो साथी भाइहरुलाइ निम्ता चाहि गर्नु है, बिहेमा आउनै नसकेपनि शुभकामना त पठाँउछौ नि। फोटा पनि पठाउ नि बिहेको।

Read Full Discussion Thread for this article