Posted by: Rahuldai June 30, 2008
Login in to Rate this Post:
0
?
लौ चेली लाई दिनु दु:ख दिएछ, अन्जना, प्रज्ञा र प्रनवले ।
एक जना अन्जना भन्ने चाँही मेरो क्लासमेट थिइ , बिछट्टै राम्री।
प्रज्ञा भन्ने नक्कली चाँही रिट्ठे र पर्बते ले राम्रो संग चिनेको छ।
बाँकी रह्यो, प्रणव भन्ने लौका चाँही मुखर्जी हो भने दुष्ट छिमेकी को रक्षा मन्त्री छ ।