Posted by: Rahuldai June 29, 2008
Login in to Rate this Post:
0
?
अलिकती सेउसी गन्ध यो गाना मा पनि छ।
केही मीठो बाट गर रात त्यसइ ढल्किदैं छ,
भरे फेरी एकान्तमा रुनु त छंदै छ।
रमाइलो कुरा गर , सपना को कुरा गर,
संग संगै बिताएको संझना को कुरा गर।
दु:ख छोड , दु:खलाई त जिन्दगानी छंदै छ।
आउ नाछौं अंध्यारोमा जुन किरी नाछे जस्तै,
वतास मा उडौं आज सिमल को भुवा जस्तै ।
दुई कदम साथै हिडौं, छुट्टीनु ता छंदै छ।
केही मीठो बाट गर रात त्यसइ ढल्किदैं छ,
भरे फेरी एकान्तमा रुनु त छंदै छ।
रमाइलो कुरा गर , सपना को कुरा गर,
संग संगै बिताएको संझना को कुरा गर।
दु:ख छोड , दु:खलाई त जिन्दगानी छंदै छ।
आउ नाछौं अंध्यारोमा जुन किरी नाछे जस्तै,
वतास मा उडौं आज सिमल को भुवा जस्तै ।
दुई कदम साथै हिडौं, छुट्टीनु ता छंदै छ।