Posted by: Rahuldai June 29, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        
ओहो सुन्तले नि झुल्के छ। आराम गर , ANA को लागि फाराम भर। तारेमाम।

हो भन्या, हिजो रिट्ठे ले हर्के भनी गृह मन्त्रिलाई मात्र होइन मलाई नि साढे २ मिनेट झुक्याए। अझ रिट्ठे कस्तो हुन भनेर सोध्दै थिए, धन्न टाइममा रिट्ठे भन्ने भेउ पाइयो र अनिष्ठ हुन बाट जोग्यो।

Read Full Discussion Thread for this article