Posted by: Harka_Bahadur June 29, 2008
Login in to Rate this Post:
0
?
तेस्तै हो रिठ्ठे, के गर्छौ अब हारी गयो, लौ नरिशाउ, बरु बस गीत सुनम अब, मैले त्यो १९७४ ए डि को गीत लागादियेको chhu, सबै तिम्रै गाउको छिमेकी गाउका केटा हरुले गाएका हुन ल सुन अब कुन चै गीत मन पर्यो भनेर भन है मलाई।