Posted by: Harka_Bahadur June 29, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

बलाक ले रुन्चे खेल खेल्यो आज, कस्तो झूर अट्याक नै छैन, इस्पेनको खेल पो खेल ।
ठुल्दाइ एउटा अली मिठो गीत सुनम्न बरु, त्यो गीत सुन्दा सुन्दा वाक्कइ भयियो क्या, कती सुन्ने त्यो दाइले बजाको गीत पनि।

 

Read Full Discussion Thread for this article