Posted by: दशैँ तिहार June 29, 2008
"अपरेसन ००३"
Login in to Rate this Post:     0       ?        

ल ल ब्यापक छ कथा, सबै भाग आजै पढेर भ्याइयो। यता नझुल्केको नि हल्का दुईचार दिन भा'थ्यो, लेखहरु निकै जम्मा भैसक्या रैछन्।

के हो साँचै? फुच्चेको सिपाइ, तिम्रो मिन्जो अनि कुनि के कुनि के, अब पाइलट र नेभिको कथा नि लेख्ने बेला भाको जस्तो छ।

यु रक्

Read Full Discussion Thread for this article