Posted by: crazy_love June 29, 2008
"अपरेसन ००३"
Login in to Rate this Post:     0       ?        

यो रिट्ठेले मलाइ गजल सम्झ्या हो पजल? म त्यो दुइटै होइन है।

"क्रेजी" चाहिं पक्कै हो। अब क्रेजीलाइ बुझ्नै चाहि क्रेजी नै हुनु पर्छ भनेर ठुलाबडाहरुले भन्छन्।हे........ हे... हे.......

newface_sajha,

म अर्को चोटी सकेसम्म लामो लेख्ने प्रयास गर्छु। बिचैमा गाइ करायो भने चाहिँ माफ गर्नु होला। किनभने घाँस काट्न जानु पर्‍यो नि त।

फुच्चे,

आफु चाहि यहाँ गफ दिने उता चाहि लोडशेडिङ गर्ने। भएन यो त? हामीलाइ उज्यालो चाहियो।

Read Full Discussion Thread for this article