Posted by: prabhat41 June 29, 2008
मन को रहर
Login in to Rate this Post:     0       ?        


-                 ----------------
आकाश ले झै आन्गाल्न मन लाग्छ |
साउन को झारी झै बर्सन मन लाग्छ |
शिशिर को जाडो ले झै म्वाई खान मून लाग्छ |
बंद कोठा भित्र धुवा मै हराउन मन लाग्छ |१|

लुकामारी खेल्नेलाई बेस्कन चिमोत्न मन लाग्छ |
एउटा मिठो घाऊ दिन मन लाग्छ !
माया को सिक्रिले बाधेर प्रेम को पर्खाल भित्र थुन्न  मन लाग्छ |
सिंदूर र पोतेको स्टीयाम्प लगाएर आफ्नै बनाइदीन मन लाग्छ !!

Read Full Discussion Thread for this article