Posted by: Rahuldai June 27, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

खै मलाई त राम्रो लागेन हर्के, कि गोरी छन, कि काली। कोइ पनि गहुंगोरी छैनन, पल्लो गाम को गौरी जस्ती । आहा कती राम्री, गहुंगोरी,सुनौली । दुई चुल्ठी बाटेकी, सिरमा फूल सिउरेकी। रातो र निलो कालरको पानबुट्टे ढाका चोली अनी फूल छाप छोटो सारी। क्या सुहाएकी ।


अहिले त यती राम्री देखिन्छे, पहिले कती राम्री थिइ होली आँफै अन्दाज लगाउ हर्के।

Read Full Discussion Thread for this article