Posted by: Rahuldai June 27, 2008
Login in to Rate this Post:
0
?
{Recorded Transmission }
सुनौला घाम झुल्केन, रुपौला जुना चम्केन।
मेरो सुनसान जीवनमा कुनै वसन्त फर्केन।
कुमारी फिलिम को यो गीतको गायक , संगितकार र गीतकार को को हुन? हरेक सहि जवाफ लाई छुट्टा छुट्टै पुरस्कार को ब्यबस्था छ।