Posted by: ritthe June 27, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

हन के भन्छ पर्बते? आफ्नो छाती बलियो पारेपछी किन चाहिन्थ्यो त कुखुरा को छाती मलाई
आज त हाम्रो अड्डाले लन्च प्रोभाइड गरेको भएर छिट्टै भ'को हो !
उफ्री लाई खबर नगर है कसैले, पीर गर्छिन क्या धेरै !

गैंडा छैन बिस्टे बिजुली ले हुन्छ? ल लाउ


 

Read Full Discussion Thread for this article