Posted by: parbatya June 27, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        
के छ रिठ्ठे? मैले त कुखुरा को छाती खाएको नि
तिम्ले आज कती छिटो हसुरेको हो? शुक्रबार त नखाए नि हुन्न भनेको?
ए तिमी बेहोश भएको उफ्री/................ लाई खबर गर्न पाए हुन्थ्यो, कस्तो पिर मानेकी होली बिचरा, अब फल्फुल लिएर मदन्बा कहाँ तिर भेट्न आम्ला नि
Read Full Discussion Thread for this article