Posted by: CaMoFLaGeD June 27, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

हा हा हा चेलीले तामा नि मागेको? लोल! जिम्माल बाले प्लानै क्यान्सल गर्ने हुनुभयो अब!

राहुल दाई, हा हा हा! हजुरलाई त के निम्तो चाहियो र भाई कहाँ आउन! बरु तास नि लिएर आउनेभए फिट्नु हुन्थ्यो!

दिपिका रिसाएकी हेर हेर! हे हे हे! उता अर्को गाममा नि थर्काइछिन् मलाई! यो सोझो दाईलाई!! झन कमाउने बहिनीहरु भएपछि दाईलाई भेट्न आउदा एकजोर ट्राउसुट लिएर आम्छम् है त भन्नु कहाँ हो कहाँ टिकेस पो मांग्छिन् लौ! त्यो नि रिसाई रिसाई घुर्क्याएर!

सान्नानी, हे हे हे! तो माछा खान तल खोला जान नि के को टिकेस? लु लु आओ न त टिकेस नि किन्दिम्ला फिलिमको!

लु अब समय मिले फेरि आम्ला हल्ला गर्न!

जदौ!

Read Full Discussion Thread for this article