Posted by: dipika02 June 27, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

ए कुम्ले दाई हजुर किन बिहान बिहान म सँग निहु खोज्नु भएको भन्नुस् त? मैले पहिले कहिले टिकस पठाइदिनु भनेकी छु? लोभि !! पहिले चै लौ सबैलाई  निम्ता छ है भन्ने अनी ल आउछु दाई  भने पछी  चै ना  ना थरी आरोप  लगाउने

माइला दाई कोसेली मलाई पनि
चेली हो हो यो कुम्ले दाई का आफ्नो मात्रै होइन अझ छिमेकी का पनि परिवार लिएर गैदेउ
सान्नानी पिलिस एक कप चिया मलाई पनि
रिट्ठे घाम लागेको भए किन आकाश सुत्यो भनेको त? हाम्रो आकाश त उठेर  काम मा पुगिसक्यो

लहरे न अल्छिको पोको चिया लेराउ न त

Read Full Discussion Thread for this article