Posted by: CaMoFLaGeD June 27, 2008
Login in to Rate this Post:
0
?
शुक्रबारे सलाम यो सोझो कुम्लेको सबै चौतारीका साथीहरुलाई!
हिजो स्पेनले त दा-मी गरेछ नि हैन त? भनेपछि भोली फुटबल हेर्न मनहुनेहरुलाई मेरोमा निम्तो छ है! बिशेष पकवानको पनि ब्यवस्था हुनेछ स्पेन समर्थकहरुलाई!
लौ ब्यान ब्यानै के को जेरी खाने नि टंके?
लु चिया कल्ले ल्याउने पालो हो आज?