Posted by: CaMoFLaGeD June 27, 2008
San, San, Where art thou? SITARA
Login in to Rate this Post:     0       ?        

के हो सितारा दिदी? सान दाईलाई र त्रिकाललाई मात्र डिसी बोलाउने? हामी अनिकालहरुलाई चाँहि निम्तो छैन? ल ल ठिकै छ! यस्तो दिनपनि आउने भयो हैन त यो सन्सारमा? के गर्ने आफ्नो त कर्मै उस्तो! दिनभरी डिसी घुम्ने अनि बेलुका भरी पलेटी कसेर सितारा दिदीको कथा सुन्ने भन्ने कत्रो पिलान बनाएको!! राजनिती त हाम्लाई नि चाख लाग्थो नि सुन्न!

(In Jest)

Long time no see! :-)

Read Full Discussion Thread for this article