Posted by: Rahuldai June 26, 2008
Login in to Rate this Post:
0
?
राम्रो लरकी लाई नराम्रो भनेर पाप कमाउनु छ र?
गन्नु भाय को अगाडि के मुख देखाउनु मैले, घर बाट निस्कना साथ भेट हुन्छ। सबथोक बोल्नु झुठो नबोल्नु भनेर कसम खुवाएको छ। कुचो खाउला तर सत्य बोल्छु।