Posted by: cheli June 26, 2008
Login in to Rate this Post:
0
?
छैन ठूल्दाइ त्यो त!!
लोल ठुल्दाइ भाभी ले कुचो निकालेको सिन बिर्सिनु भो कि क्या हो? लोल लोल
लौन! यो त डाँफे र लाली गुराँस भाको हिन्दी गीत पो रछ !! नेपालीले अपलोड गर्या जस्तो छ!!
Last edited: 26-Jun-08 09:43 PM