Posted by: serial June 26, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

आफु आउनु छैन चौतारीमा अनी देख्न छोड्यो रे फेरी,
यो लेख्न जान्ने मान्छे सँग - त कसरी सक्नु -
जे गरे नि आँफैलाई आपत पर्ने हो -
अझ मलाई रिसायो रे - केही भन्यो  कि मुख बनाउछ
लौ जा म पनि  

अझ रिसाउन आउँदैन रे ठुस्स पर्न त आउछ होला नि कि त्यो पनि.........

फेरी कोल्लाई छुच्चो मुख भन्या - मलाई भन्या हो -
जागिर बाट बर्खास्त गरिदिन्छु फेरी - गरे पनि के नै हुन्छ र
काम मै गर्न छाडिसक्यो -

Read Full Discussion Thread for this article