Posted by: Rahuldai June 26, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या सटाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
ओहो पर्बते मार्साब नि जमानामा कबि , गीतकार ? कस्को लागि लेखेको तो पनि खुलस्त गरी पाउं। होइन भने ।

चिप्लु अली कती मिलेन। ९८% मिल्यो, हरिबहादुर रंजित( कार) नै हो तर स्वर्गिय गायक महोदयले आफ्नो नाम अगाडि पहिला ले दस्तखत गर्दा सहि लेखे जस्तै- उही हरी बहादुर रंजितकार् लेख्नु हुन्थ्यो, त्यही उही सहितको सम्बोधन मन पराउनु हुन्थ्यो। सोख पनि थरी थरी का भने।
 

Read Full Discussion Thread for this article