Posted by: Birkhe_Maila June 26, 2008
Login in to Rate this Post:
0
?
हाहाहा पर्वते, ठूल्दाई संग गित संगितमा जोरि नखोजे हुन्छ, भउते र म दुईजना भएर नि नसकेको ६ महिनाको अनुभव छ, तारेमाम्।
कथा लेख्ने टेम नै पाइएन भन्या गाम्ले हो! आज हेर्दै छु, मौका मिल्ना साथ चौका हान्ने हो।
रिट्ठे, हर्के, नेत्रे, सम्धीज्यू, ठूल्दाई, लहरे लगायत सबैलाई जदौ!