Posted by: बिस्टे June 26, 2008
Login in to Rate this Post:
0
?
"बालाजु माथि हो नि नारन साइली र माइली का ताँती
एउटी आउछु भन्थी रेशमी चुल्ठो बाटी "
भन्ने गीत काँड याद आयो ब्यान ब्यानै .
कता मर्यो ए सप्जान, च्या सुर्काएची त सप टाप पो कसे ए गाँट्ठे
Last edited: 26-Jun-08 10:08 AM