Posted by: बिस्टे June 26, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी, बिहीवारए बगलामुखिय जदौ सम्पूर्ण उपस्थित गाम्ले हरुलाई।
लु मेरो भाग त चिया नि रइन्च, ठिकै छ् ढिलो उठेची एस्तै हो।
सम्झना दिदी पढेर अैइयो,ब्यान ब्यानै नरमाइलो लाइराच।
लु म त गये बस्तु लिएर तल च्उराँ । खेताँ पानी नि लाउनु छ्।
Read Full Discussion Thread for this article