Posted by: chipledhunga June 26, 2008
Login in to Rate this Post:
0
?
बाटो राम्रो छेवैको ढलले
माया लाको होइन छलले
चाइना कम्पनी चाइना कम्पनी
यस्तो पो गीत त कसो? बिहीवारे तारेमाम सबैलाई।
दिपिकालाई धन्यवाद मिठो चियाको लागि। अनी हिजो फर्काउन नपाएको नमस्कार पनि आजै फर्काए है।