Posted by: dipika02 June 26, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

सान्नानी बासी चिया मै त खान्न अरुलाई झन के दिउला र?
यो कप मैले र पिया ले एक्कै ठाउमा किनेको उहिले न्यू रोडमा त्यसैले कप उस्तै भए पनि चिया त ताजा नै हो।

धन्यवाद ठुल्दाइ।

Read Full Discussion Thread for this article