Posted by: Rahuldai June 26, 2008
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु!
के छ ताअाअाअाअाअाअा?
बिहिबारे बगलामुखिय जदौ।
ओहो, आज त पार्बते मार्साब ले ढोका खोल्नु भए छ। म नि ढोका बन्द भएकोले दैलो मै कुरेर छिमेकी र तिनका नि दुष्ट छिमेकी को क्रिक्रेट हेर्दाइ बस्या।
चिया पाउं न पिया, चेली, सान्नानी, दीपिका, बिस्टे जसले ल्याए नि कल्याण हुने ठुलदाई कै हो क्या रे।