Posted by: Harka_Bahadur June 25, 2008
Login in to Rate this Post:
0
?
हा हा हा दाइनी हसौने है बेला बेलामा, अरु खै आज, सुन्य नै भोनी त चौतारी आज त, अब दाइकोनी राती नै भयी सक्यो क्यारे त्यहा त, मनी यसो चिलिम ब्रेक गर्नु पर्यो दाई, अनी केही हसुर्नु पर्यो।