Posted by: Rahuldai June 25, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

हो हर्के हो। लेख्ने ले गजब कै लेखे, गाउने ले गजब ले गाए।
यस्तो पनि गीत, अनी यस्तो झारे पनि गीत।
हुक्का मेरो नली नलाई खान्न ..........................

अनी अघी हर्के ले बजाएको, सिरिमा सिरी बतास चल्यो- उहिले कुरा खुइले नि गीत ...............
कान्छी को अल्लारे जोबन मक्खमली फूल फौले झै रे मक्खमली फूल र कान्छी को अल्लारे जोवन कहाँ निर मिल्छ भने?

Read Full Discussion Thread for this article