Posted by: parbatya June 25, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        
के छ हर्के भाई? आज त टर्की हारिहाल्यो भोली रसिया लाई जिताउनु पर्छ है
अब नयाँ नियम बनाउन पर्‍यो हर्के, संचालक सन्चालिका लाई भनेर १० मिनेटमा एउटा गीत बजाउन लाउनु पर्‍यो, हैन भने त गीत जुधेर कुन गीत सुन्ने कुन गीत छोड्ने हुन्छ
बरु जस्ले सुनाए पनि उफ्री को लागि एउटा गीत सुनाइदिनु है, अस्ती राती आएर हाम्रो लागि गीत सुनाइदिए को सट्टामा धन्यवाद पनि भन्न पाइएको छैन
Read Full Discussion Thread for this article