Posted by: Rahuldai June 25, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        
हर्के नि आएछ, सांझमा ढल्कदै । साइलिको भट्टिबाट् निस्केको देख्या थिएं। लहरे र रिट्ठे पनि उतै त थिएन?


लौ आज को कार्यक्रम यो बिरहको गीतबाट। संझना दिदिको कथा लेख्दा लेख्दै सेन्टी भएछु।



Read Full Discussion Thread for this article