Posted by: MR_TRUTH June 25, 2008
मूला नेपालीहरु
Login in to Rate this Post:     0       ?        
 लगानि गरे पो हगानी हुन्छ होइन र ? :) तर पनि ती वाक्य आशाको काल्पनिक चरमत्तोकर्ष मात्रै हुन । यो लेखको मुख्य आशय नेपालीले अर्को नेपालीलाइ दबाउन दिल्लीमा दाम राखि भेट लिने उत्साहिक नेताहरु र त्यसलाइ बन्द आँखाले समर्थन गर्ने अबूझ नेपाली जथ्थाहरुको खेदो मात्रै खनेको छ । त्यति सारो रिस नदेखिएकोले मलाइ त "हे मूलाहरु के गर्या" भने जस्तै लाग्यो जबकि निकै रोष गाली गरी लेख्न सकिन्थ्यो अहिलेको खुइलिदै फुस्कदै गएको नेपालीपन माथि ।
Read Full Discussion Thread for this article