Posted by: Rahuldai June 25, 2008
Pictures: Rescure efforts to pull a girl trapped in a gorge
Login in to Rate this Post:     0       ?        

बाल बालिका हरु इश्वर को अर्को रुप हुन भन्छन। सही मानेमा कमल नेपाली देबदूत हुन। एक अबोध बालिका लाई मृत्‍यु को मुखैबाट बच्चाउने साहसि धरती पुत्रलाई मेरो सलाम छ। 

आरोग्य प्रधान कमल प्रती कती ऋणी छन, फोटो बाटइ अन्दाज लगाउन सकिन्छ।

 

Read Full Discussion Thread for this article