Posted by: Rahuldai June 25, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

के हो सप्पै टर्की को सपोर्टर भन्या?


मलाई पटक्कै मन पर्दैन टर्की को म: म: ठुस्स गनाउने भने। त्यही भएर पनि टर्किलाई युरोप को बिरामी भन्या होला।


जरमान को सपोर्ट गर्ने म त मुशलमानको नगरने। पहिले देखी नै गणेशमान को सपोर्टर म।
 

Read Full Discussion Thread for this article