Posted by: uptowngal June 25, 2008
Login in to Rate this Post:
0
?
चिप्लु क्या हजुर त कुखुरा गाउ छोडेर अन्तै सर्नु भो रे नि। के हो कुखुराको मासु खादा खादा वाक्क लगेर अन्तै सर्नु भा हो कि क्या हो। ओहो कुरै कुरामा त दर्शन नै गर्न भुलेछु।