Posted by: Rahuldai June 25, 2008
Login in to Rate this Post:
0
?
तारेमाम, रबी अनी बिस्टे अंकल!
खै चिया कुर्दा कुर्दा मुर्दा हुने बेला भयो। चेली चिया पकाउन गएकी हुन कि पिया फकाउन थाहा भएन।