Posted by: Harka_Bahadur June 24, 2008
Login in to Rate this Post:
0
?
ए हो माया ख्याल हैन साचो सालैजो
त्यो रानी बनको तिरतिरे धारो सालइ जो पानी खायो बागैले
गितैमा गाउन स्वोर जो छैन सालैजो घुमाइदेउ रागैले
हासी देउ बोलिदेउ माया जिन्दगी के छ र दुई दिन्को घाम छाया
लौ यो गीत सुनम, म्याग्दी जिल्लाको निक्कै प्रख्यात गीत, पश्चिम नेपालको झझल्को दिने गीत।