Posted by: ritthe June 24, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

सन्ध्याकालिन २,३,४

आज अचम्म मात्र हैन अत्ती नै अचम्म हुन खोज्दैछ ! बौचा पनि आज गीतान्जली म सारीक? अनी नेप्ची भाभी पनि धेरै दिन पछी आउनु भयो, सञ्चै भाभी?
बिस्टेले कताबाट राती बाटो बिर्सेंर चौतारीमा बास बस्न आको हो?
ठुल्दाइ ल एउटा लम्बु को गीत जावोस न !
हर्के खान पिन भयो?
नेप्चे ब्रो के छ यार?

                                         

Read Full Discussion Thread for this article