"ए बुढा यता सुन त .... अब हाम्रो छेंडितिर खुकुराको खोर बनाम्न पर्यो बुझेउ। नत्र यो दशैं बिना कुखुरा बिताउन पर्ला। ब्यान ब्यान वां पून्टेदाइको घरबाट कुखुरा चोरी भो रे भनेर दाइ लामो लट्ठी बोकि सिंह है गज्रेर सबको घर खोज-तलाश गर्दैछन। मलाइ नी कम्ता चित्त दुख्या हैन, त्यस्तो दुख: गरि गरि हुर्कको भाले, दाइ भाउजुले यो दशैंमा काटुंला अनि हाम्लाइ नि एुता सांप्रा दिउंला भन्नुभा थ्यो। हैन ए बुढा, तिमिले त त्यो कुम्लेलाइ सारै सोझो भन्थेउ त, पधेरां नि उस्कै बाउको जस्तो गर्दो रैछ।बिचरी दीपुलाइ कम्ता थर्काको हैन। मलाइ त त्यस्को हेराइ पट्टकै मन् पर्दैन।"
लोल् लोल् लोल्। कत्ति हांस्नु अब। हरीको नाक बाट रगत चुहेको सिन, कुम्लेले प्याच्च खैनि थुकेको सिन, नेपे दाइको नाकमै झर्न लागेको चश्माको माथिबाट पुलुक्क हेरेको द्रिश्य, नेप्चे भाइले डोको भरि फर्सि बोकेको सिन, हा हा हा......... दामि छ। अब हिरो अथवा हीरोइन हुने पालो कस्को रे??