Posted by: serial June 24, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        
कुम्ले लाई फेरी पनि बधाई -
रिट्ठे लाई पनि बधाई छ - समय तालिका टाँस भन्दा नटाँस्ने - फेरी टाईम मिल्दैन है आफ्नु -
भोज खान पाएन भने - फेरी ब'बाल हुन्छ नि फेरी - भन्द्याछु -
पर्वते लाई पनि बधाई छ - थाहै थिएन - अस्ती भक्खर थाहा भो - धेरै रिसोच गरेर थाहा भयो -
भोज खुवाउने होइन त पर्वते - अक्टोबर मै होइन त - ल ल
Read Full Discussion Thread for this article