Posted by: miss_ me June 24, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

गुरुबा गुरुआमा लाई सार्है आदर गर्नी बानी छ'--  

पर्बत,

 के के  नै भन्दिने के फेरि  बिचरी म--   यस्तो मुया अरेर बोलाम्दा नि डर लाउनि के लाइ होला --  अनिखेरि साच्ची कै हाताआँ लौरो ले'र   झटारो हान्दा चै के हुने होला ? हिहिहिहि

हो भन्या कुम्ले लाई देख्नै हुदैन  शुभ-कामना र बधाई को थुप्रो लाग्छ  मलाइ नि साह्रै कन्फुसे भैरा'छ

 कुम्ले , फटिंग्रेले के मात्र गरेन भन न बरु :)

 ल हेर न फेरि सप्पैलाई ळोभ्याउदै --  चौतारीका अरु साथीहरुलाई चाँहि किन नबोलाएको नि ब्रो' 

अब त बिष्टेले भनेको जस्तै कुरो खुलस्त भएसिन मात्तै  बधाइ शुभ-कामना दिने हो म

प्रिती सिस , निद्रा पुराउन थालकी ?

 

 

Read Full Discussion Thread for this article