Posted by: बिस्टे June 24, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

ए थुप्री सकेचन सप्पै जना
पातकी भन्या ई तिमी हामी जह्ता गाम्ले हुन सप्पै। 
अनी के हो बधाई निकै आदान पर्दान हुँदै छ्,


कुम्ले लाई के को बधाई ?
पर्बते ले किन अउटोबर कुर्या हो ?
रिट्ठे लाई के को बधाई?

बधाईदिनु को कारण हरु यस् प्रकार छन :

१। बाउ हुन लागेर
२। बिहे गर्न जान लागेर
३। लप परेर

सप्पै खुलस्त पार्नु पर्‍यो अनी मात्र बधाई दिन्चम हामी नि।

Last edited: 24-Jun-08 03:13 PM
Read Full Discussion Thread for this article